
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार गठन हुँदै गर्दा २०८१ असार ३० मा इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा एक्ला–एक्लै छलफलमा जुटेका थिए । तत्कालीन समय दुई नेता सरकारमा पठाउने मन्त्रीको नाम टुङ्ग्याउन सँगै छलफलमा बसेका थिए । तर, त्यसयता दुईबिचको सम्बन्ध सौहार्दपूर्ण रहेन । सम्बन्धमा चिसोपनसँगै भेटवार्ता पनि बन्द भयो । दुई नेताबिच चिसोपन आउँदा...
अमेरिकी पूर्व राष्ट्रपतिहरू मात्रै होइनन्, युरोपेली मुलुकका प्रायः सबै राष्ट्रप्रमुखहरू पनि आफ्नो कार्यकालको समाप्तिपछि सामान्य जीवनमा फर्किन्छन् । राष्ट्रपति/प्रधानमन्त्री हुनुभन्दा अगाडि उनीहरू कुनै न कुनै पेसामा आबद्ध रहेका हुन्छन् । उनीहरूले राजनीतिलाई मूल पेसा बनाउँदैनन् र राजनीतिलाई पेसा बनाएर मुलुकको सम्पत्ति दोहन गर्ने काम गर्दैनन् । तर, हाम्रोमा नेताहरूलाई सोध्यो भने उनीहरूले राजनीतिलाई नै पेसा भन्छन्/मान्छन् । अमेरिकी पूर्व राष्ट्रपतिहरू...
क्यालिफोर्निया । सपना थियो अमेरिकामा पढ्ने, केही बन्ने। तर आज, त्यो सपना अस्पतालको शैयामा अँध्यारो भविष्यसँग जुधिरहेको छ। २४ वर्षीय प्रवासी नेपाली विद्यार्थी रोनक...
काठमाडौं । कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्नका लागि ४० करोड बजेट विनियोजन भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण...
काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको यस...
एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले गरेको निर्णयका कारण त्यहाँ बसोबास गर्ने पाँच लाख भन्दा बढी आप्रवासीको वैधता सङ्कटमा परेको...