विदेशी मुद्राको विनिमयदर : कुनको मूल्य कति ?-Sutra News

विदेशी मुद्राको विनिमयदर : कुनको मूल्य कति ?

आइतबार, ७ असोज २०८०

आइतबार, ७ असोज २०८०

काठमाडाैं । नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।



जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४० पैसा र विक्रिदर १३३ रुपैयाँ रहेको छ । आइतबार पनि शनिबारकै मूल्यमा डलरको कारोबार भएको छ ।

यस्तै, युरो १ को खरिद दर १४० रुपैयाँ ८६ पैसा छ भने बिक्री दर १४१ रुपैयाँ ५० पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर १६२ रुपैयाँ ८१ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ २८ पैसा छ भने बिक्री दर ८५ रुपैयाँ ६७ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ८१ पैसा छ।

यसैगरी, सिंगापुर डलर १ को खरिद दर ९६ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ४० पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ८ रुपैयाँ ९७ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १३ पैसा छ भने बिक्री दर १८ रुपैयाँ २१ पैसा छ।

यस्ताे छ विनिमयदर

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.40 133.00
EUR (European Euro)
1 140.86 141.50
GBP (UK Pound Sterling)
1 162.07 162.81
CHF (Swiss Franc)
1 146.10 146.77
AUD (Australian Dollar)
1 85.28 85.67
CAD (Canadian Dollar)
1 98.37 98.81
SGD (Singapore Dollar)
1 96.96 97.40
JPY (Japanese Yen)
10 8.93 8.97
CNY (Chinese Yuan)
1 18.13 18.21
SAR (Saudi Arabian Riyal)
1 35.30 35.46
QAR (Qatari Riyal)
1 36.32 36.48
THB (Thai Baht)
1 3.68 3.69
AED (UAE Dirham)
1 36.05 36.21
MYR (Malaysian Ringgit)
1 28.25 28.37
KRW (South Korean Won)
100 9.91 9.96
SEK (Swedish Kroner)
1 11.84 11.89
DKK (Danish Kroner)
1 18.89 18.98
HKD (Hong Kong Dollar)
1 16.93 17.01
KWD (Kuwaity Dinar)
1 428.38 430.32
BHD (Bahrain Dinar)
1 351.22 352.81

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट