फेरि बढ्याे डलरको भाउ-Sutra News

फेरि बढ्याे डलरको भाउ

मंगलबार, ९ असोज २०८०

मंगलबार, ९ असोज २०८०

काठमाडाैं । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागले मंगलबारका लागि विदेशी मुद्राकाे विनिमय दर ताेकेकाे छ । भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण गर्ने गरिन्छ ।



भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

विभागले ताेकेकाे विनिमयदरका अनुसार मंगलबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७४ पैसा र विक्रिदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ । सोमबारको तुलनामा मंगलबार डलरको भाउ ३४ पैसाले बढेको छ ।

यस्तै, युरो १ को खरिददर १४१ रुपैयाँ २५ पैसा र विक्रिदर १४१ रुपैयाँ ८९ पैसा रहेको छ । सोमबारको तुलनामा युरोको भाउ पनि १९ पैसाले बढेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ४९ पैसा र विक्रिदर १६२ रुपैयाँ २२ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ पनि ४३ पैसाले बढेको छ ।

अन्यकाे विनिमयदर के–कति ?

Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.74 133.34
EUR (European Euro)
1 141.25 141.89
GBP (UK Pound Sterling)
1 162.49 163.22
CHF (Swiss Franc)
1 145.98 146.64
AUD (Australian Dollar)
1 85.43 85.82
CAD (Canadian Dollar)
1 98.65 99.09
SGD (Singapore Dollar)
1 97.22 97.66
JPY (Japanese Yen)
10 8.93 8.97
CNY (Chinese Yuan)
1 18.16 18.24
SAR (Saudi Arabian Riyal)
1 35.39 35.55
QAR (Qatari Riyal)
1 36.41 36.57
THB (Thai Baht)
1 3.68 3.69
AED (UAE Dirham)
1 36.14 36.30
MYR (Malaysian Ringgit)
1 28.33 28.46
KRW (South Korean Won)
100 9.92 9.96
SEK (Swedish Kroner)
1 12.04 12.10
DKK (Danish Kroner)
1 18.94 19.03
HKD (Hong Kong Dollar)
1 16.98 17.06
KWD (Kuwaity Dinar)
1 429.44 431.38
BHD (Bahrain Dinar)
1 352.11 353.70

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट