फेरि बढ्याे डलरकाे भाउ-Sutra News

फेरि बढ्याे डलरकाे भाउ

बुधबार, १० असोज २०८०

बुधबार, १० असोज २०८०

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरकाे भाउ बढेकाे छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार केही दिनदेखि बढिरहेकाे भाउ बुधबार पनि बढेकाे हाे ।



बुधबार नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८८ पैसा र विक्रिदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । मंगलबारको तुलनामा बुधबार डलरको भाउ थप १४ पैसाले बढेको विभागले जनाएकाे छ ।

बुधबार युरोकाे भाउ पनि बढेकाे छ । युराे १ को खरिददर १४० रुपैयाँ ८५ पैसा र विक्रिदर १४१ रुपैयाँ ४८ पैसा रहेको छ । मंगलबारको तुलनामा युरोको भाउ ६० पैसाले बढेकाे छ

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ९७ पैसा र विक्रिदर १६२ रुपैयाँ ७० पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ २८ पैैसाले घटेको छ ।

अन्यकाे विनिमयदर यस्ताे

Showing Exchange Rate for September 27, 2023

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.88 133.48
EUR (European Euro)
1 140.85 141.48
GBP (UK Pound Sterling)
1 161.97 162.70
CHF (Swiss Franc)
1 145.65 146.31
AUD (Australian Dollar)
1 85.16 85.55
CAD (Canadian Dollar)
1 98.49 98.93
SGD (Singapore Dollar)
1 97.17 97.61
JPY (Japanese Yen)
10 8.92 8.97
CNY (Chinese Yuan)
1 18.18 18.26
SAR (Saudi Arabian Riyal)
1 35.42 35.58
QAR (Qatari Riyal)
1 36.45 36.61
THB (Thai Baht)
1 3.65 3.67
AED (UAE Dirham)
1 36.18 36.34
MYR (Malaysian Ringgit)
1 28.33 28.46
KRW (South Korean Won)
100 9.85 9.89
SEK (Swedish Kroner)
1 12.09 12.14
DKK (Danish Kroner)
1 18.89 18.97
HKD (Hong Kong Dollar)
1 16.99 17.07
KWD (Kuwaity Dinar)
1 429.95 431.89
BHD (Bahrain Dinar)
1 352.46 354.05

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट