
काठमाडाैं । झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् । वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ । ‘माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था...
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार गठन हुँदै गर्दा २०८१ असार ३० मा इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा एक्ला–एक्लै छलफलमा जुटेका थिए । तत्कालीन समय दुई नेता सरकारमा पठाउने मन्त्रीको नाम टुङ्ग्याउन सँगै छलफलमा बसेका थिए । तर, त्यसयता दुईबिचको सम्बन्ध सौहार्दपूर्ण रहेन । सम्बन्धमा चिसोपनसँगै भेटवार्ता पनि बन्द भयो । दुई नेताबिच चिसोपन आउँदा...
क्यालिफोर्निया । सपना थियो अमेरिकामा पढ्ने, केही बन्ने। तर आज, त्यो सपना अस्पतालको शैयामा अँध्यारो भविष्यसँग जुधिरहेको छ। २४ वर्षीय प्रवासी नेपाली विद्यार्थी रोनक...
काठमाडौं । कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्नका लागि ४० करोड बजेट विनियोजन भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण...
काठमाडौं । व्यवसायिक घराना, गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा तथा प्रिज्मा एड्भटाइजिङका प्रमुख रन्जीत आचार्यको संयुक्त स्वामित्वमा रहेको कम्पनी...
एजेन्सी । अमेरिकामा बस्दै आएका नेपाली मूलका मिन गुरुङ पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत घृणा फैलाउने, धम्की दिने...