
काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीवार) पनि सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ । बिहीवार २५.८९ अंकले बढ्दै नेप्से २७३१.८० को बिन्दुमा उक्लिएको छ । यसअघि बुधवार पनि नेप्से २२.०४ अंकले बढेको थियो । परिसूचकमा उच्च अंकको वृद्धि हुँदै गर्दा बिहीवार कारोबार रकममा पनि उच्च अंककै वृद्धि भएको छ । बुधवारको तुलनामा २ अर्ब बढीले बढ्दै कारोबार...
काठमाडौं । लामो गतिराेधलाई ताेड्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले कार्यपालिका बैठक आह्वान गरेका छन् । महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंले जानकारी दिएअनुसार मेयर साहले शुक्रबार (भोलि) दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन् । कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने बजगाईंले जानकारी दिए । जसलगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा...
काठमाडौं । गएको सोमबार पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७९ औँ जन्मदिन मनाउँदै गर्दा एक दलित समुदायका व्यक्तिलाई नामै सोधेर अपमान गरे। पोखराबाट पूर्वराजालाई शुभकामना दिन आएका नाम लक्ष्मी प्रसाद भुजले आफूले ल्याएको उपहार समेत दिन पाएनन्। उनलाई दलित भएकै कारण अपमान गरेर गलहत्त्याइयो। पूर्वराजाको महाराजगन्जस्थित निर्मल निवासमा दुई घण्टा लाइन बसेर शुभकामना दिन ज्ञानेन्द्रसम्म पुगेका थिए भुज। उनले हातमा दुबोको...
काठमाडौं । मंगलबार चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले २५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ भने ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य रोकिएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको समुह नेपाल इप्पानले बिहीबार विज्ञप्ती जारी गर्दै जलविद्युत आयोजनाहरुमा भएको क्षति बारे जानकारी दिएको हो । इप्पानका अनुसार रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न...
काठमाडौं । नेपाली कांग्रेसको पार्टी अनुशासन समितिले गरेको कारबाही वैधानिक नभएको निष्कर्ष शेखर कोइराला समूहले निकालेको छ । अनुशासन समितिले आफू पक्षीय नेताहरूमाथि कारबाही गरेसँगै बिहीबार बसेको समूहको भेलाले यस्तो निष्कर्ष निकालेको हो । अवैधानिक कारबाहीलाई अस्वीकार गर्ने निर्णय पनि समूहले गरेको छ । बैठकमा सहभागी नेता राजेन्द्र बजगाईंले बताएअनुसार बैठकले अनुशासन समितिबाटै अनुशासन उल्लंघन गरेको निष्कर्ष निकालेको छ । “उजुरी...
वासिङ्टन डीसी, अमेरिका । विदेशमा बस्ने लाखौँ नेपालीका लागि खुसीको खबर आएको छ। अमेरिकामा रहेका नेपाली विद्यार्थी, कामदार र परिवारका सदस्यले आपतकालीन अवस्थामा तुरुन्तै...
काठमाडौं । उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा...
काठमाडौं । गायक टेक विसी र गायिका विमला लामाको आवाजमा ‘छमिया’ बोलको गीत सार्वजनिक भएको छ। यो गीतमा शब्द तथा...
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै दिएको “रूस र चीनलाई बमले जवाफ दिने” चेतावनीले विश्व राजनीतिक मञ्चमा ठूलो...