काठमाडौं । अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
सिंहदरबारमा जारी बैठकले विभिन्न निर्णय गर्ने बुझिएको छ ।
आजको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउने मन्त्रिपरिषद् बैठकबाट ‘जनयुद्ध दिवस’ मनाउने निर्णय फिर्ता नलिए प्रतिवादमा उत्रिने चेतावनी दिएका थिए ।
त्यतिबेला प्रभानमन्त्री पनि बैठकमै थिए ।