
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार गठन हुँदै गर्दा २०८१ असार ३० मा इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा एक्ला–एक्लै छलफलमा जुटेका थिए । तत्कालीन समय दुई नेता सरकारमा पठाउने मन्त्रीको नाम टुङ्ग्याउन सँगै छलफलमा बसेका थिए । तर, त्यसयता दुईबिचको सम्बन्ध सौहार्दपूर्ण रहेन । सम्बन्धमा चिसोपनसँगै भेटवार्ता पनि बन्द भयो । दुई नेताबिच चिसोपन आउँदा...
अमेरिकी पूर्व राष्ट्रपतिहरू मात्रै होइनन्, युरोपेली मुलुकका प्रायः सबै राष्ट्रप्रमुखहरू पनि आफ्नो कार्यकालको समाप्तिपछि सामान्य जीवनमा फर्किन्छन् । राष्ट्रपति/प्रधानमन्त्री हुनुभन्दा अगाडि उनीहरू कुनै न कुनै पेसामा आबद्ध रहेका हुन्छन् । उनीहरूले राजनीतिलाई मूल पेसा बनाउँदैनन् र राजनीतिलाई पेसा बनाएर मुलुकको सम्पत्ति दोहन गर्ने काम गर्दैनन् । तर, हाम्रोमा नेताहरूलाई सोध्यो भने उनीहरूले राजनीतिलाई नै पेसा भन्छन्/मान्छन् । अमेरिकी पूर्व राष्ट्रपतिहरू...
काठमाडौं । पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद आफ्ताव आलमलगायत रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइकाे फैसला गर्ने दुई न्यायाधीशहरु विरुद्ध न्याय परिषद्मा उजुरी परेको छ। आलमलगायतलाई सफाइकाे फैसला दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनविरूद्ध उजुरी परेकाे हाे । न्यायाधीशद्वयविरुद्ध युवराज पौडेल (युवराज सफल)ले उजुरी दिएका हुन्। उनले उजुरीमा छानविन गरी कारवाही गर्नुपर्ने माग गरेका छन्...
क्यालिफोर्निया । सपना थियो अमेरिकामा पढ्ने, केही बन्ने। तर आज, त्यो सपना अस्पतालको शैयामा अँध्यारो भविष्यसँग जुधिरहेको छ। २४ वर्षीय प्रवासी नेपाली विद्यार्थी रोनक...
काठमाडौं । कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्नका लागि ४० करोड बजेट विनियोजन भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण...
काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको यस...
काठमाडौं । इजरायली आक्रमणको सामना गरिरहेको गाजाको उत्तरी भागको मुख्य शहरमा अराजकता र लुटपाट मच्चिएको छ। विगत केही हप्तादेखि...