डलर र युराेकाे भाउ बढ्याे-Sutra News

डलर र युराेकाे भाउ बढ्याे

बिहिबार, १८ असोज २०८०

बिहिबार, १८ असोज २०८०

काठमाडाैं । नेपाल राष्ट्र बैंककाे विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागले बिहीबारका लागि विदेशी मुद्राकाे विनिमयदर ताेकेकाे छ ।



जसअनुसार नेपाली बजारमा अमेरिकी डलर १को खरिददर १३२ रुपैयाँ ८९ पैसा र विक्रिदर १३३ रुपैयाँ ४९ पैसा रहेको छ । बुधबारको तुलनामा डलरकाे भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी, आज युरो १ को खरिददर १३९ रुपैयाँ ५६ पैसा र विक्रिदर १४० रुपैयाँ १९ पैसा रहेको छ । बुधबारको तुलनामा युरोको भाउ ४४ पैसाले बढेको छ ।

यसैगरी, युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ १६ पैसा र विक्रिदर १६१ रुपैयाँ ८८ पैसा रहेको छ । बुधबारको तुलनामा पाउण्डको भाउ १ रुपैयाँ ०१ पैसाले बढेको छ ।

अन्यकाे विनिमयदर यस्ताे

Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.89 133.49
EUR (European Euro)
1 139.56 140.19
GBP (UK Pound Sterling)
1 161.16 161.88
CHF (Swiss Franc)
1 144.57 145.22
AUD (Australian Dollar)
1 83.96 84.34
CAD (Canadian Dollar)
1 96.91 97.35
SGD (Singapore Dollar)
1 96.83 97.27
JPY (Japanese Yen)
10 8.91 8.95
CNY (Chinese Yuan)
1 18.20 18.28
SAR (Saudi Arabian Riyal)
1 35.43 35.59
QAR (Qatari Riyal)
1 36.44 36.60
THB (Thai Baht)
1 3.59 3.60
AED (UAE Dirham)
1 36.18 36.34
MYR (Malaysian Ringgit)
1 28.09 28.22
KRW (South Korean Won)
100 9.79 9.84
SEK (Swedish Kroner)
1 12.00 12.06
DKK (Danish Kroner)
1 18.71 18.79
HKD (Hong Kong Dollar)
1 16.97 17.05
KWD (Kuwaity Dinar)
1 429.72 431.66
BHD (Bahrain Dinar)
1 352.52 354.11

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट