
काठमाडौं । नेपाल समाजवादी पार्टी(नेसपा)को गङ्गानारायण श्रेष्ठ समूहले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ । अध्यक्ष महिन्द्र राय यादव यथास्थितीमा माओवादीसँग एकता नगर्ने पक्षमा पुगेपछि श्रेष्ठ समूहले यहि जेठ १२ गते माओवादीमा समाहित हुने तयारी गरेको हो । माओवादीसँग एकता गर्नेबारे निर्णय गर्न श्रेष्ठ समूहले जेठ ११ गते केन्द्रीय समतिको विस्तारित बैठक बोलाएको छ । यसअघि ०८० साल...
काठमाडौं । सरकारले राजावादीको आन्दोलनमाथि नै प्रतिबन्ध लगाउन सक्ने संकेत गरेको छ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले यस्तो संकेत गरेका हुन् । सरकारको उदारतालाई कमजोरीका रुपमा नलिन गुरुङले चेतावनी दिएका छन् । “हामीले उदारतापूर्वक संविधानको, स्थापित लोकतान्त्रिक मूल्यमान्यताको विरोध गर्ने र यो शासन उल्ट्याउन खोज्नेलाई पनि सभा...
क्यालिफोर्निया । सपना थियो अमेरिकामा पढ्ने, केही बन्ने। तर आज, त्यो सपना अस्पतालको शैयामा अँध्यारो भविष्यसँग जुधिरहेको छ। २४ वर्षीय प्रवासी नेपाली विद्यार्थी रोनक...
काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ...
काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । निर्माता...
काठमाडाैं । बंगलादेशमा शेख हसिना विरुद्धको आन्दोलनपछि अन्तरिम सरकारको जिम्मेवारी सम्हालेका मोहम्मद युनुस पनि पदबाट बाहिरिने तयारीमा पुगेका छन्...