युरो र पाउण्डको भाउ बढ्यो-Sutra News

युरो र पाउण्डको भाउ बढ्यो

बुधबार, २४ असोज २०८०

बुधबार, २४ असोज २०८०

काठमाडाैं । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागले बुधबारका लागि विदेशी मुद्राकाे दरभाउ ताेकेकाे छ ।



जसअनुसार नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९० पैसा र विक्रिदर १३३ रुपैयाँ ५० पैसा रहेको छ । मंगलबारको तुलनामा बुधबार डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी, आज युरो १ को खरिददर १४० रुपैयाँ ८१ पैसा र विक्रिदर १४१ रुपैयाँ ४४ पैसा रहेको छ । मंगलबारको तुलनामा बुधबार युरोको भाउ ८९ पैसाले बढेको छ ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ र विक्रिदर १६३ रुपैयाँ ७३ पैसा रहेको छ । मंगलबारको तुलनामा बुधबार पाउण्डको भाउ १ रुपैयाँ २४ पैसाले बढेको छ ।

अन्यकाे विनिमयदर यस्ताे

Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.90 133.50
EUR (European Euro)
1 140.81 141.44
GBP (UK Pound Sterling)
1 163.00 163.73
CHF (Swiss Franc)
1 146.87 147.53
AUD (Australian Dollar)
1 85.18 85.57
CAD (Canadian Dollar)
1 97.75 98.19
SGD (Singapore Dollar)
1 97.36 97.80
JPY (Japanese Yen)
10 8.93 8.97
CNY (Chinese Yuan)
1 18.21 18.29
SAR (Saudi Arabian Riyal)
1 35.43 35.59
QAR (Qatari Riyal)
1 36.44 36.61
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 36.18 36.35
MYR (Malaysian Ringgit)
1 28.10 28.22
KRW (South Korean Won)
100 9.87 9.91
SEK (Swedish Kroner)
1 12.18 12.23
DKK (Danish Kroner)
1 18.88 18.97
HKD (Hong Kong Dollar)
1 17.00 17.07
KWD (Kuwaity Dinar)
1 429.85 431.79
BHD (Bahrain Dinar)
1 352.52 354.11

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट