फेरि बढ्याे डलर र युराेकाे भाउ-Sutra News

फेरि बढ्याे डलर र युराेकाे भाउ

शुक्रबार, २६ असोज २०८०

शुक्रबार, २६ असोज २०८०

काठमाडौं । नेपाली बजारमा डलरकाे भाउ बढेकाे छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार शुक्रबार केही पैसाले भाउ बढेकाे हाे ।



शुक्रबार नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९० पैसा र विक्रिदर १३३ रुपैयाँ ५० पैसा रहेको छ । बिहीबारको तुलनामा डलरको भाउ ९ पैसाले बढेको विभागले जनाएकाे छ ।

त्यसैगरी, नेपाली बजारमा युरोकाे भाउ पनि बढेकाे छ । शुक्रबार युराे १ को खरिददर १४१ रुपैयाँ ४१ पैसा र विक्रिदर १४१ रुपैयाँ ७८ पैसा रहेको छ । बिहीबारको तुलनामा युरोको भाउ ३१ पैसाले बढेको छ ।

शुक्रबार युके पाउण्ड १को खरिददर १६३ रुपैयाँ ४१ पैसा र विक्रिदर १६४ रुपैयाँ १४ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ २१ पैसाले बढेको छ ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ १२ पैसा छ भने बिक्री दर ८५ रुपैयाँ ५१ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ १९ पैसा छ।

अन्यकाे दरभाउ यस्ताे

Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.90 133.50
EUR (European Euro)
1 141.14 141.78
GBP (UK Pound Sterling)
1 163.41 164.14
CHF (Swiss Franc)
1 147.70 148.37
AUD (Australian Dollar)
1 85.12 85.51
CAD (Canadian Dollar)
1 97.75 98.19
SGD (Singapore Dollar)
1 97.55 97.99
JPY (Japanese Yen)
10 8.91 8.95
CNY (Chinese Yuan)
1 18.21 18.29
SAR (Saudi Arabian Riyal)
1 35.43 35.59
QAR (Qatari Riyal)
1 36.44 36.60
THB (Thai Baht)
1 3.68 3.69
AED (UAE Dirham)
1 36.18 36.35
MYR (Malaysian Ringgit)
1 28.20 28.33
KRW (South Korean Won)
100 9.94 9.99
SEK (Swedish Kroner)
1 12.22 12.27
DKK (Danish Kroner)
1 18.93 19.01
HKD (Hong Kong Dollar)
1 16.99 17.07
KWD (Kuwaity Dinar)
1 429.96 431.90
BHD (Bahrain Dinar)
1 352.51 354.10

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट