
काठमाडौं । सोमबारसहित लगातार ५ कारोबार दिनको वृद्धिपछि सेयर बजार परिसूचक (नेप्से) २८९२.७२ को बिन्दुमा उक्लिएको छ । सोमबार २१.७६ अंकले बढ्दै यो बिन्दुलाई टेकेको हो । यसअघि अघिल्लो साताको मंगलबार ३२.४६ अंकले बढेको नेप्से त्यसयता लगातार उकालोमा थियो । उच्च अंकको वृद्धिका बिच सोमबार सबैजसो समूहको इन्डेक्समा हरियाली छायो । औसतमा ०.७५ प्रतिशतले परिसूचक बढ्दा सबैभन्दा बढी लघुवित्त समूहको सूचक...
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसबिचको भूमिसम्बन्धी विधेयकमा देखिएको विवादमा सहमति जुट्न सकेको छैन । सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको बैठकमा बसेको दुई दलका नेताहरुको बैठक विनानिष्कर्ष टुंगिएको छ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सहमति खोज्न भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र गृहमन्त्री रमेश लेखकसहित कांग्रेस–एमालेका सांसदहरू छलफलमा जुटेका थिए...
काठमाडौं । नेकपा (एमाले)को आन्तरिक राजनीतिले देशकै ध्यान तानिरहेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने घोषणासँगै एमालेभित्र जति तरंग ल्याएको छ, त्यति नै देशकै राजनीतिकको ध्यान तानेको छ । एमालेका नेता मात्र होइन अन्य दलका नेताहरू पनि भण्डारीको सक्रिय राजनीतिमा फर्कने योजनाप्रति फरक फरक विचार राखिरहेका छन् । गत असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममार्फत् भण्डारीले आफू सक्रिय...
वासिङ्टन डीसी, अमेरिका । विदेशमा बस्ने लाखौँ नेपालीका लागि खुसीको खबर आएको छ। अमेरिकामा रहेका नेपाली विद्यार्थी, कामदार र परिवारका सदस्यले आपतकालीन अवस्थामा तुरुन्तै...
काठमाडौं । नेपालको ‘टिम होरा इ-स्पोर्ट्स’ले साउदी अरेबियामा आयोजना हुने पब्जी मोबाइल इ-स्पोर्ट्स विश्वकपमा सहभागिता जनाउने भएको छ । यही...
काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले तीजको अवसर पारेर नयाँ गीत सार्वजनिक गर्दैछन्। उनले ल्याउन लागेको गीत ‘बदला बरिलै...
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेर देशको राजनीतिमा हलचल मच्चाएका छन्। राष्ट्रपति ट्रम्पले...