आजको विदेशी मुद्राको विनिमय दर : कुनकाे भाउ कति ?-Sutra News

आजको विदेशी मुद्राको विनिमय दर : कुनकाे भाउ कति ?

बिहिबार, २ कार्तिक २०८०

बिहिबार, २ कार्तिक २०८०

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ।



जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ३८पैसा र बिक्री दर १४१ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०४ पैसा र बिक्री दर १६२ रुपैयाँ ७७ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८४.६७ रुपैयाँ र बिक्री दर ८५.०५ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८५ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रूपैयाँ ८२ पैसा र बिक्री दर ९ रूपैयाँ ८७ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

अन्यकाे भाउ कुनकाे कति ?

Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.92 133.52
EUR (European Euro)
1 140.38 141.01
GBP (UK Pound Sterling)
1 162.04 162.77
CHF (Swiss Franc)
1 147.91 148.58
AUD (Australian Dollar)
1 84.67 85.05
CAD (Canadian Dollar)
1 97.41 97.85
SGD (Singapore Dollar)
1 97.05 97.49
JPY (Japanese Yen)
10 8.88 8.92
CNY (Chinese Yuan)
1 18.17 18.25
SAR (Saudi Arabian Riyal)
1 35.43 35.59
QAR (Qatari Riyal)
1 36.44 36.61
THB (Thai Baht)
1 3.66 3.68
AED (UAE Dirham)
1 36.19 36.35
MYR (Malaysian Ringgit)
1 28.02 28.14
KRW (South Korean Won)
100 9.82 9.87
SEK (Swedish Kroner)
1 12.14 12.20
DKK (Danish Kroner)
1 18.81 18.90
HKD (Hong Kong Dollar)
1 16.98 17.06
KWD (Kuwaity Dinar)
1 429.68 431.61
BHD (Bahrain Dinar)
1 352.54 354.13

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट