फेरि बढ्याे डलरकाे भाउ, कति छ अन्य मुद्राको भाउ ?-Sutra News

फेरि बढ्याे डलरकाे भाउ, कति छ अन्य मुद्राको भाउ ?

शनिबार, ४ कार्तिक २०८०

शनिबार, ४ कार्तिक २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राकाे विनिमयदर ताेकेकाे छ । जसअनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७० पैसा र विक्रिदर १३३ रुपैयाँ ३० पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ २० पैसाले घटेको छ ।



त्यस्तै, आज युरो १ को खरिददर १४० रुपैयाँ ५३ पैसा र विक्रिदर १४१ रुपैयाँ १६ पैसा रहेको छ । शुक्रवारको तुलनामा शनिबार युरोको भाउ २० पैसाले बढेको छ ।

युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ८९ पैसा र विक्रिदर १६१ रुपैयाँ ६१ पैसा रहेको छ । शुक्रवारको तुलनामा शनिबार पाउण्डको २६ पैसाले बढेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अन्य कुनकाे दर कति ?

Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.70 133.30
EUR (European Euro)
1 140.53 141.16
GBP (UK Pound Sterling)
1 160.89 161.61
CHF (Swiss Franc)
1 148.83 149.50
AUD (Australian Dollar)
1 83.74 84.12
CAD (Canadian Dollar)
1 96.85 97.29
SGD (Singapore Dollar)
1 96.71 97.15
JPY (Japanese Yen)
10 8.85 8.89
CNY (Chinese Yuan)
1 18.14 18.22
SAR (Saudi Arabian Riyal)
1 35.38 35.54
QAR (Qatari Riyal)
1 36.37 36.54
THB (Thai Baht)
1 3.63 3.65
AED (UAE Dirham)
1 36.13 36.29
MYR (Malaysian Ringgit)
1 27.83 27.96
KRW (South Korean Won)
100 9.82 9.86
SEK (Swedish Kroner)
1 12.08 12.13
DKK (Danish Kroner)
1 18.83 18.92
HKD (Hong Kong Dollar)
1 16.96 17.04
KWD (Kuwaity Dinar)
1 429.03 430.97
BHD (Bahrain Dinar)
1 351.85 353.44

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट