फेरि बढ्यो यूरो र पाउण्डको भाउ-Sutra News

फेरि बढ्यो यूरो र पाउण्डको भाउ

बुधबार, ८ कार्तिक २०८०

बुधबार, ८ कार्तिक २०८०

काठमाडौं । नेपाली बजारमा यूरो र पाउण्डको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय विभागले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार मंगलबारको तुलनामा यूरो र पाउण्डको भाउ बढेको हो ।



विभागका अनुसार यूरो र पाउण्डको भाउ एक÷एक रुपैयाँका दरले बढेको छ । बुधबार नेपाली बजारमा यूरोको खरिददर १४१.२३ रुपैयाँ छ भने बिक्रीदर १४१.८७ रुपैयाँ छ । यस्तै, पाउण्ड स्ट्रलिङ्गको खरिददर १६२.४१ रुपैयाँ छ भने बिक्रीदर १६३.१५ रुपैयाँ छ ।

मंगलबारको तुलनामा अमेरिकी डलरको भाउ भने स्थिर छ । बुधबार पनि अमेरिकी डलरको खरिददर १३२.८२ रुपैयाँ छ भने बिक्रीदर १३३.४२ रुपैयाँ छ ।

यस्तै, नेपाली बजारमा स्विस फ्र्यांकको भाउ पनि बढेको छ । बुधबार स्विस फ्र्यांकको खरिददर १४८.६८ रुपैयाँ छ भने बिक्रीदर १४९.३६ रुपैयाँ छ ।

अन्यको दरभाउ कस्तो ?

Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.82 133.42
EUR (European Euro)
1 141.23 141.87
GBP (UK Pound Sterling)
1 162.41 163.15
CHF (Swiss Franc)
1 148.68 149.36
AUD (Australian Dollar)
1 84.51 84.90
CAD (Canadian Dollar)
1 96.98 97.42
SGD (Singapore Dollar)
1 97.17 97.60
JPY (Japanese Yen)
10 8.87 8.91
CNY (Chinese Yuan)
1 18.17 18.25
SAR (Saudi Arabian Riyal)
1 35.41 35.57
QAR (Qatari Riyal)
1 36.41 36.58
THB (Thai Baht)
1 3.67 3.69
AED (UAE Dirham)
1 36.16 36.32
MYR (Malaysian Ringgit)
1 27.76 27.88
KRW (South Korean Won)
100 9.88 9.93
SEK (Swedish Kroner)
1 12.03 12.09
DKK (Danish Kroner)
1 18.92 19.00
HKD (Hong Kong Dollar)
1 16.98 17.06
KWD (Kuwaity Dinar)
1 429.73 431.67
BHD (Bahrain Dinar)
1 352.12 353.71

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट