
काठमाडौं । ‘भिजिट भिषा’ प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभाको बैठकमा विरोध जनाए । बिहान ११ः०० बजेका लागि बोलाइएको बैठक झण्डै दुई घण्टा ढिला गरी सुरू भयो । सभामुख देवराज घिमिरेले बैठक सुरू गरेलगत्तै विपक्षी दलले पुनः विरोध जनाए । बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी आधा घण्टाका लागि स्थगित भयो । बैठक स्थगन भएपछि सांसदहरूले फुर्सद पाए...
काठमाडौं । ७ वर्षअघि प्रशारण भएको साझा सवालको ४९७ औं अंकमा पूर्वप्रधानाध्याधीश शुशीला कार्कीले भनेकी थिइन्– न्यायाधीश नियुक्तिको विषयमा राजनीतिकरण गर्न खोजेपछि नेपाली कांग्रेसका नेता रमेश लेखकसँग झगडा गर्नुपर्यो । उनका अनुसार कानूनका जानकार समेत रहेका नेता लेखक गएर प्रधानाध्यायाधीश कार्कीसँग कांग्रेस निकटहरूलाई न्यायाधीश नियुक्त गर्न भनेका थिए । तर, त्यस प्रस्तावलाई कार्कीले अस्वीकार गरिन् । उनले अगाडि भनेकी छिन्, ‘उहाँ...
क्यालिफोर्निया । सपना थियो अमेरिकामा पढ्ने, केही बन्ने। तर आज, त्यो सपना अस्पतालको शैयामा अँध्यारो भविष्यसँग जुधिरहेको छ। २४ वर्षीय प्रवासी नेपाली विद्यार्थी रोनक...
काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ...
एजेन्सी । बलिउड दिग्गज अभिनेता धर्मेन्द्र र अभिनेत्री हेमा मालिनी आज पनि बलिउडको एक आदर्श जोडी हुन् । तर...
एजेन्सी । बलिउड दिग्गज अभिनेता धर्मेन्द्र र अभिनेत्री हेमा मालिनी आज पनि बलिउडको एक आदर्श जोडी हुन् । तर...