गाजा-इजरायल द्वन्द्व : प्यालेस्टाइनीतर्फबाट मृत्यु हुनेकाे संख्या ६,५०० नाघ्यो-Sutra News

गाजा-इजरायल द्वन्द्व : प्यालेस्टाइनीतर्फबाट मृत्यु हुनेकाे संख्या ६,५०० नाघ्यो

बुधबार, ८ कार्तिक २०८०

बुधबार, ८ कार्तिक २०८०

काठमाडाैं । गाजा पट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६,५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।



यसैबीच तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनीहरू घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।

अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तिमा १ हजार ४०० व्यक्तिको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट