बढ्याे डलरकाे भाउ (विनिमयदरकाे सूचीसहित)-Sutra News

बढ्याे डलरकाे भाउ (विनिमयदरकाे सूचीसहित)

शुक्रबार, १० कार्तिक २०८०

शुक्रबार, १० कार्तिक २०८०

काठमाडाैं । नेपाल राष्ट्र बैंकका‍े विदेशी विनिमय विभागले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।



जसअनुसार अमेरिकी डलरकाे भाउ केही बढेकाे छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा रहेको थियाे ।

यसैगरी, युरोकाे भाउ पनि नेपाली बजारमा केही पैसाले बढेकाे छ । शुक्रबार युराे एकको खरिददर १४० रुपैयाँ १५ पैसा र बिक्रीदर १४० रुपैयाँ ७८ पैसा रहेको छ । यसअघि बिहीबार युरो एकको खरिद दर १४० रुपैयाँ ४१ पैसा र बिक्री दर १४१ रुपैयाँ ०४ पैसा रहेको थियाे ।

डलर र युराेकाे भाउ बढ्दा पाउण्ड स्टर्लिङकाे भाउ भने केही पैसाले घटेकाे छ । शुक्रबार पाउण्ड स्टर्लिङ एकको खरिददर १६० रुपैयाँ ६४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३६ पैसा रहेको छ । यसअघि बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ९७ पैसा र बिक्री दर १६१ रुपैयाँ ६९ पैसा रहेको थियाे ।

अन्यकाे दरभाउ कति ?

Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.88 133.48
EUR (European Euro)
1 140.15 140.78
GBP (UK Pound Sterling)
1 160.64 161.36
CHF (Swiss Franc)
1 147.92 148.58
AUD (Australian Dollar)
1 83.90 84.28
CAD (Canadian Dollar)
1 96.31 96.75
SGD (Singapore Dollar)
1 96.93 97.37
JPY (Japanese Yen)
10 8.84 8.88
CNY (Chinese Yuan)
1 18.15 18.24
SAR (Saudi Arabian Riyal)
1 35.42 35.58
QAR (Qatari Riyal)
1 36.43 36.59
THB (Thai Baht)
1 3.67 3.68
AED (UAE Dirham)
1 36.18 36.34
MYR (Malaysian Ringgit)
1 27.76 27.89
KRW (South Korean Won)
100 9.78 9.83
SEK (Swedish Kroner)
1 11.88 11.94
DKK (Danish Kroner)
1 18.78 18.86
HKD (Hong Kong Dollar)
1 16.99 17.07
KWD (Kuwaity Dinar)
1 429.46 431.40
BHD (Bahrain Dinar)
1 352.28 353.87

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट