बढ्याे डलरकाे भाउ, यस्ताे छ विनिमयदर-Sutra News

बढ्याे डलरकाे भाउ, यस्ताे छ विनिमयदर

आइतबार, १२ कार्तिक २०८०

आइतबार, १२ कार्तिक २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर, युराे, पाउण्डलगायत अधिकांशकाे भाउ बढेकाे छ भने केहीकाे मात्रै भाउ घटेकाे छ ।



आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९० पैसा र बिक्रीदर १३३ रूपैयाँ ५० पैसा पुगेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसा पुगेको थियो ।

आज युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ४० पैसा र बिक्रीमा १४१ रूपैयाँ ०३ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६० पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ८६ पैसा र बिक्रीमा ८ रूपैयाँ ९० पैसा रहेको छ ।

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ८१ पैसा र बिक्रीदर २७ रूपैयाँ ९४ पैसा पाइन्छ ।

समग्रमा विनिमयदर यस्ताे 

Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.90 133.50
EUR (European Euro)
1 140.40 141.03
GBP (UK Pound Sterling)
1 161.28 162.01
CHF (Swiss Franc)
1 147.68 148.35
AUD (Australian Dollar)
1 84.47 84.85
CAD (Canadian Dollar)
1 96.31 96.75
SGD (Singapore Dollar)
1 97.05 97.49
JPY (Japanese Yen)
10 8.86 8.90
CNY (Chinese Yuan)
1 18.16 18.24
SAR (Saudi Arabian Riyal)
1 35.42 35.58
QAR (Qatari Riyal)
1 36.44 36.60
THB (Thai Baht)
1 3.67 3.69
AED (UAE Dirham)
1 36.18 36.35
MYR (Malaysian Ringgit)
1 27.81 27.94
KRW (South Korean Won)
100 9.81 9.85
SEK (Swedish Kroner)
1 11.91 11.96
DKK (Danish Kroner)
1 18.81 18.90
HKD (Hong Kong Dollar)
1 16.99 17.07
KWD (Kuwaity Dinar)
1 429.76 431.70
BHD (Bahrain Dinar)
1 352.33 353.92

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट