
काठमाडौं । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रमको बाहना बनाएर भिजिट भिसामा गएकाहरू नफर्किएको बताइन्। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै नभइ विभिन्न कार्यक्रमको बाहनामा नेपालीलाई प्रलोभनमा पारेर विदेश लैजाने गिरोहसँग जोडिएको विषय भएको भन्दै गौतमले प्रधानमन्त्री सँगै स्पेन गएका नेपालीमध्ये केही नफर्किएको भन्ने समाचार आएको सुनाइन्। उनले भनिन्, ‘स्वयं सम्माननीय...
काठमाडौं । भिजिट भिसाको आवरणमा मानव तस्करी भइरहेको आरोप लगाउँदै विगत तीन हप्तायता राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले निरन्तर संसद अवरोधसहित बहिष्कार गर्दै आएका छन्। गृहमन्त्री रमेश लेखकको संलग्नतामा मानव तस्करी भइरहेको र त्यसको छानबिन गर्नका लागि उच्च स्तरीय संसदीय छानबिन समितिको माग गरिरहेका छन्। सरकारले बनाएको छानबिन समिति कर्मकाण्डी भएको उनीहरूको दाबी छ। आज पनि यही कारण...
काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा गिरावट आएको छ । सोमबार उच्च अंक (२२.३५)ले घटेको नेप्से मंगलबार ०.१४ अंकले घटेको हो । मंगलबार सूचकमा झिनो अंकको गिरावट भए पनि कारोबार रकममा भारी गिरावट आएको छ । लगातार केही दिनदेखि ८ अर्बमाथिको कारोबार भएकोमा मंगलबार कारोबार रकम नै ६ अर्ब ५७ करोडमै सीमित भयो । १...
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ । विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र...
काठमाडाैं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी पनि रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारका लागि खटिएका तीन प्रहरी सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवानद्वय मुन्ना ठाकुर र लोकेन्द्र...
काठमाडाैं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले बाढीले रसुवागढी हाइड्रोपावरसहित विभिन्न परियाेजनामा क्षति पुगेकाे छ । बाढीबाट विभिन्न परियाेजनामा क्षति पुग्दा करिब २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको नेपाल प्राधिकरणले जनाएकाे छ । प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट बगाएको छ । सोही परियोजनाको पुलमा...
वासिङ्टन डीसी, अमेरिका । विदेशमा बस्ने लाखौँ नेपालीका लागि खुसीको खबर आएको छ। अमेरिकामा रहेका नेपाली विद्यार्थी, कामदार र परिवारका सदस्यले आपतकालीन अवस्थामा तुरुन्तै...
काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली सोमबार स्वदेश फर्कियो। तर, टोलीसँगै...
काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ निर्माण अहिले सिनेमाको व्यापक प्रचारमा जुटेको छ । गत...
एजेन्सी । सन् २०२५ को मे महिनादेखि, अमेरिकी विदेश मन्त्रालयले विदेशी विद्यार्थीहरूका लागि भिसा अन्तर्वार्ता एफएमजे क्याटागोरी “अस्थायी रूपमा...