आजको विनिमयदर : कुनकाे भाउ कति ? (सूचीसहित)-Sutra News

आजको विनिमयदर : कुनकाे भाउ कति ? (सूचीसहित)

सोमबार, १३ कार्तिक २०८०

सोमबार, १३ कार्तिक २०८०

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर ताेकेकाे छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ।



त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४०.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.०५ रुपैयाँ रहेको छ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.९७ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी, अस्ट्रेलियन डलर एकको खरिद दर ८४.१९ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.५७ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५८ रुपैयाँ रहेको छ । राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २७.८१ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९४ रुपैयाँ तोकेको छ।

अन्यकाे भाउ के-कति ?

Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.90 133.50
EUR (European Euro)
1 140.42 141.05
GBP (UK Pound Sterling)
1 161.24 161.97
CHF (Swiss Franc)
1 147.31 147.97
AUD (Australian Dollar)
1 84.19 84.57
CAD (Canadian Dollar)
1 95.81 96.24
SGD (Singapore Dollar)
1 96.98 97.41
JPY (Japanese Yen)
10 8.88 8.92
CNY (Chinese Yuan)
1 18.16 18.24
SAR (Saudi Arabian Riyal)
1 35.42 35.58
QAR (Qatari Riyal)
1 36.50 36.67
THB (Thai Baht)
1 3.68 3.70
AED (UAE Dirham)
1 36.18 36.35
MYR (Malaysian Ringgit)
1 27.81 27.94
KRW (South Korean Won)
100 9.80 9.84
SEK (Swedish Kroner)
1 11.92 11.97
DKK (Danish Kroner)
1 18.81 18.90
HKD (Hong Kong Dollar)
1 16.99 17.07
KWD (Kuwaity Dinar)
1 430.17 432.11
BHD (Bahrain Dinar)
1 352.52 354.11

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट