बढ्याे डलर, युराे र पाउण्डकाे भाउ, कुनकाे कति ?-Sutra News

बढ्याे डलर, युराे र पाउण्डकाे भाउ, कुनकाे कति ?

मंगलबार, १४ कार्तिक २०८०

मंगलबार, १४ कार्तिक २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर, युराे र पाउण्डकाे भाउ केही पैसाले बढेकाे छ ।



मंगलबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा रहेको छ। यसअघि साेमबार डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको थियाे ।

युरो एकको खरिद दर १४० रुपैयाँ ५८ पैसा र बिक्री दर १४१ रुपैयाँ २१ पैसा रहेको छ। यसअघि साेमबार युरोपियन युरो एकको खरिद दर १४०.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.०५ रुपैयाँ रहेको थियाे ।

यस्तैगरी, मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १७ पैसा र बिक्री दर १६२ रुपैयाँ ८९ पैसा रहेको छ। यसअघि साेमबार बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.९७ रुपैयाँ रहेको थियाे ।

मंगलबार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अन्यकाे भाउ के-कति ?

Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.91 133.51
EUR (European Euro)
1 140.58 141.21
GBP (UK Pound Sterling)
1 161.17 161.89
CHF (Swiss Franc)
1 147.07 147.73
AUD (Australian Dollar)
1 84.66 85.05
CAD (Canadian Dollar)
1 95.95 96.39
SGD (Singapore Dollar)
1 97.27 97.71
JPY (Japanese Yen)
10 8.88 8.92
CNY (Chinese Yuan)
1 18.17 18.25
SAR (Saudi Arabian Riyal)
1 35.43 35.59
QAR (Qatari Riyal)
1 36.36 36.53
THB (Thai Baht)
1 3.70 3.71
AED (UAE Dirham)
1 36.19 36.35
MYR (Malaysian Ringgit)
1 27.91 28.03
KRW (South Korean Won)
100 9.86 9.90
SEK (Swedish Kroner)
1 11.91 11.96
DKK (Danish Kroner)
1 18.84 18.92
HKD (Hong Kong Dollar)
1 16.99 17.07
KWD (Kuwaity Dinar)
1 429.74 431.68
BHD (Bahrain Dinar)
1 352.34 353.93

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट