युराे र पाउण्डकाे भाउ बढ्याे, अन्यकाे कति ?-Sutra News

युराे र पाउण्डकाे भाउ बढ्याे, अन्यकाे कति ?

बुधबार, १५ कार्तिक २०८०

बुधबार, १५ कार्तिक २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।



मंगलबारकाे तुलनामा बुधबार अमेरिकी डलरकाे भाउ घटबढ भएकाे छैन । बुधबार डलर एकको खरिददर १३२ रूपैयाँ ९१ पैसा र बिक्रिदर १३३ रूपैयाँ ५१ पैसा रहेकाे छ ।

बुधबार युराे र पाउण्डकाे भाउ भने बढेकाे छ ।

युरो एकको खरिददर १४१ रूपैयाँ ७२ पैसा छ भने बिक्रिदर १४२ रूपैयाँ ३६ पैसा रहेकाे छ । यसअघि मंगलबार युरो एकको खरिद दर १४० रुपैयाँ ५८ पैसा र बिक्री दर १४१ रुपैयाँ २१ पैसा रहेको थियाे ।

यसैगरी, बेलायती पाउण्ड एककाे खरिददर १६२ रूपैयाँ ५ पैसा छ भने बिक्रिदर १६२ रूपैयाँ ७८ पैसा पुगेकाे छ । यसअघि मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १७ पैसा र बिक्री दर १६२ रुपैयाँ ८९ पैसा रहेको थियाे ।

बुधबार कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ । त्यस्तै, जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ८२ पैसा र बिक्रीमा ८ रूपैयाँ ८६ पैसा रहेको छ ।

अन्यकाे दर यस्ताे

Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.91 133.51
EUR (European Euro)
1 141.72 142.36
GBP (UK Pound Sterling)
1 162.05 162.78
CHF (Swiss Franc)
1 147.37 148.03
AUD (Australian Dollar)
1 84.62 85.00
CAD (Canadian Dollar)
1 96.16 96.60
SGD (Singapore Dollar)
1 97.36 97.80
JPY (Japanese Yen)
10 8.82 8.86
CNY (Chinese Yuan)
1 18.17 18.25
SAR (Saudi Arabian Riyal)
1 35.43 35.59
QAR (Qatari Riyal)
1 36.45 36.62
THB (Thai Baht)
1 3.70 3.71
AED (UAE Dirham)
1 36.19 36.35
MYR (Malaysian Ringgit)
1 27.90 28.02
KRW (South Korean Won)
100 9.86 9.91
SEK (Swedish Kroner)
1 11.98 12.04
DKK (Danish Kroner)
1 18.99 19.07
HKD (Hong Kong Dollar)
1 16.99 17.06
KWD (Kuwaity Dinar)
1 429.92 431.86
BHD (Bahrain Dinar)
1 352.30 353.89

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट