फेरि बढ्याे डलरकाे भाउ, कुनकाे भाउ कति ?-Sutra News

फेरि बढ्याे डलरकाे भाउ, कुनकाे भाउ कति ?

बिहिबार, १६ कार्तिक २०८०

बिहिबार, १६ कार्तिक २०८०

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।



बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरकाे भाउ बढेकाे छ । बिहीबार अमेरिकी डलर एककाे खरिददर १३२ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ । यसअघि बुधबार डलर एकको खरिददर १३२ रूपैयाँ ९१ पैसा र बिक्रिदर १३३ रूपैयाँ ५१ पैसा रहेकाे थियाे ।

यसैगरी, बिहीबार युरोकाे भाउ पनि बढेकाे छ । आज युराे एकको खरिददर १४० रुपैयाँ १७ पैसा र बिक्रीदर १४० रुपैयाँ ८० पैसा रहेको छ । यसअघि बुधबार युरो एकको खरिददर १४१ रूपैयाँ ७२ पैसा छ भने बिक्रिदर १४२ रूपैयाँ ३६ पैसा रहेकाे छ ।

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८४ रुपैयाँ ६९ पैसा रहेको छ । बिहीबार, यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ ।

अन्यकाे दर के-कति ?

Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.97 133.57
EUR (European Euro)
1 140.17 140.80
GBP (UK Pound Sterling)
1 161.31 162.04
CHF (Swiss Franc)
1 146.28 146.94
AUD (Australian Dollar)
1 84.31 84.69
CAD (Canadian Dollar)
1 95.79 96.22
SGD (Singapore Dollar)
1 97.03 97.46
JPY (Japanese Yen)
10 8.79 8.83
CNY (Chinese Yuan)
1 18.17 18.25
SAR (Saudi Arabian Riyal)
1 35.44 35.60
QAR (Qatari Riyal)
1 36.47 36.64
THB (Thai Baht)
1 3.67 3.69
AED (UAE Dirham)
1 36.20 36.37
MYR (Malaysian Ringgit)
1 27.87 28.00
KRW (South Korean Won)
100 9.79 9.83
SEK (Swedish Kroner)
1 11.87 11.92
DKK (Danish Kroner)
1 18.78 18.86
HKD (Hong Kong Dollar)
1 17.00 17.07
KWD (Kuwaity Dinar)
1 429.82 431.76
BHD (Bahrain Dinar)
1 352.47 354.06

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट