डलर र युराेकाे भाउ घट्दा पाउण्डकाे भाउ बढ्याे-Sutra News

डलर र युराेकाे भाउ घट्दा पाउण्डकाे भाउ बढ्याे

शुक्रबार, १७ कार्तिक २०८०

शुक्रबार, १७ कार्तिक २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।



अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ। बिहीबारकाे तुलनामा डलरकाे भाउ केही पैसाले घटेकाे हाे ।

यसैगरी, युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसा रहेको छ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४ पैसा र बिक्री दर १६२ रुपैयाँ ७७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५६ पैसा र बिक्री दर ८५ रुपैयाँ ९६ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ १७ पैसा र बिक्री दर ९६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुनकाे दर कति ?

Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.90 133.50
EUR (European Euro)
1 141.25 141.89
GBP (UK Pound Sterling)
1 162.04 162.77
CHF (Swiss Franc)
1 147.08 147.74
AUD (Australian Dollar)
1 85.56 85.95
CAD (Canadian Dollar)
1 96.17 96.60
SGD (Singapore Dollar)
1 97.40 97.84
JPY (Japanese Yen)
10 8.84 8.88
CNY (Chinese Yuan)
1 18.16 18.24
SAR (Saudi Arabian Riyal)
1 35.43 35.59
QAR (Qatari Riyal)
1 36.45 36.62
THB (Thai Baht)
1 3.70 3.71
AED (UAE Dirham)
1 36.18 36.35
MYR (Malaysian Ringgit)
1 27.97 28.10
KRW (South Korean Won)
100 9.94 9.98
SEK (Swedish Kroner)
1 11.95 12.00
DKK (Danish Kroner)
1 18.93 19.01
HKD (Hong Kong Dollar)
1 16.98 17.06
KWD (Kuwaity Dinar)
1 430.08 432.02
BHD (Bahrain Dinar)
1 352.42 354.01

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट