विदेशी मुद्राको विनिमय दर: कुनको भाउ कति?-Sutra News

विदेशी मुद्राको विनिमय दर: कुनको भाउ कति?

बिहिबार, २३ कार्तिक २०८०

बिहिबार, २३ कार्तिक २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।



जसअनुसार बिहीबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४१ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर १४२ रुपैयाँ ४२ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ ५१ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ४० पैसा छ भने बिक्री दर ८५ रुपैयाँ ७९ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर ९६ रुपैयाँ ८५ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ९७ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ४१ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८२ पैसा छ भने बिक्री दर ८ रुपैयाँ ८६ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ २६ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ३४ पैसा छ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.94 133.54
EUR (European Euro)
1 141.78 142.42
GBP (UK Pound Sterling)
1 162.77 163.51
CHF (Swiss Franc)
1 147.34 148.01
AUD (Australian Dollar)
1 85.40 85.79
CAD (Canadian Dollar)
1 96.42 96.85
SGD (Singapore Dollar)
1 97.97 98.41
JPY (Japanese Yen)
10 8.82 8.86
CNY (Chinese Yuan)
1 18.26 18.34
SAR (Saudi Arabian Riyal)
1 35.44 35.60
QAR (Qatari Riyal)
1 36.45 36.62
THB (Thai Baht)
1 3.73 3.75
AED (UAE Dirham)
1 36.19 36.36
MYR (Malaysian Ringgit)
1 28.38 28.51
KRW (South Korean Won)
100 10.13 10.17
SEK (Swedish Kroner)
1 12.13 12.19
DKK (Danish Kroner)
1 19.01 19.10
HKD (Hong Kong Dollar)
1 17.01 17.08
KWD (Kuwaity Dinar)
1 430.25 432.20
BHD (Bahrain Dinar)
1 352.56 354.15

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट