

काठमाडाैं । मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेरअघिदेखि बैठक बसिरहेको छ ।
बैठक कुन एजेण्डामा बसिरहेकाे भन्ने खुलाइएकाे छैन, तथापी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाकाे विषय छलफल हुनसक्ने बुझिएकाे छ ।
साथै अन्य नियमित मन्त्रालयगत एजेण्डामा केन्द्रित रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्