डलरकाे मूल्य बढ्याे, यूराेकाे घट्याे (बिनिमयदरसहित)-Sutra News

डलरकाे मूल्य बढ्याे, यूराेकाे घट्याे (बिनिमयदरसहित)

शुक्रबार, २४ कार्तिक २०८०

शुक्रबार, २४ कार्तिक २०८०

काठमाडाैं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।



जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा रहेको छ। बिहीबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेकाे थियाे ।

यसैगरी, शुक्रबार युरो एकको खरिददर १४२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६६ पैसा रहेको छ । यसअघि बिहीबार युरो १ को खरिद दर १४१ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर १४२ रुपैयाँ ४२ पैसा रहेकाे थियाे ।

अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ८४ रुपैयाँ ४० पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा रहेको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.96 133.56
EUR (European Euro)
1 142.01 142.66
GBP (UK Pound Sterling)
1 162.98 163.72
CHF (Swiss Franc)
1 147.55 148.22
AUD (Australian Dollar)
1 85.01 85.40
CAD (Canadian Dollar)
1 96.37 96.80
SGD (Singapore Dollar)
1 97.85 98.30
JPY (Japanese Yen)
10 8.80 8.83
CNY (Chinese Yuan)
1 18.25 18.33
SAR (Saudi Arabian Riyal)
1 35.45 35.61
QAR (Qatari Riyal)
1 36.47 36.63
THB (Thai Baht)
1 3.73 3.75
AED (UAE Dirham)
1 36.20 36.36
MYR (Malaysian Ringgit)
1 28.33 28.46
KRW (South Korean Won)
100 10.13 10.18
SEK (Swedish Kroner)
1 12.21 12.27
DKK (Danish Kroner)
1 19.04 19.13
HKD (Hong Kong Dollar)
1 17.03 17.11
KWD (Kuwaity Dinar)
1 430.33 432.27
BHD (Bahrain Dinar)
1 352.63 354.22

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट