बढ्याे अमेरिकी डलरकाे भाउ, अन्यकाे के-कति ?-Sutra News

बढ्याे अमेरिकी डलरकाे भाउ, अन्यकाे के-कति ?

आइतबार, २६ कार्तिक २०८०

आइतबार, २६ कार्तिक २०८०

काठमाडौं । नेपालमा फेरि अमेरिकी डलरकाे भाउ बढेकाे छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि ताेकेकाे विनिमय दरअनुसार डलरकाे भाउ बढेकाे हाे ।



राष्ट्र बैंकले जनाएअनुसार आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ। यसअघि शुक्रबार डलरकाे खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा रहेको थियाे ।

डलरकाे भाउ बढेसँगै युराकाे भाउ पनि केही पैसाले बढेकाे छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ ०९ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसा रहेकाे छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४८ पैसा र बिक्री दर १६३ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

कुनकाे दर के-कति ?

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.05 133.65
EUR (European Euro)
1 142.09 142.73
GBP (UK Pound Sterling)
1 162.48 163.21
CHF (Swiss Franc)
1 147.47 148.14
AUD (Australian Dollar)
1 84.53 84.91
CAD (Canadian Dollar)
1 96.31 96.75
SGD (Singapore Dollar)
1 97.82 98.26
JPY (Japanese Yen)
10 8.78 8.82
CNY (Chinese Yuan)
1 18.25 18.33
SAR (Saudi Arabian Riyal)
1 35.47 35.63
QAR (Qatari Riyal)
1 36.48 36.65
THB (Thai Baht)
1 3.70 3.72
AED (UAE Dirham)
1 36.22 36.39
MYR (Malaysian Ringgit)
1 28.26 28.39
KRW (South Korean Won)
100 10.09 10.13
SEK (Swedish Kroner)
1 12.20 12.26
DKK (Danish Kroner)
1 19.05 19.14
HKD (Hong Kong Dollar)
1 17.04 17.11
KWD (Kuwaity Dinar)
1 430.83 432.78
BHD (Bahrain Dinar)
1 352.92 354.51

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट