विदेशी मुद्राको विनिमयदर : कुनकाे भाउ कति ?-Sutra News

विदेशी मुद्राको विनिमयदर : कुनकाे भाउ कति ?

सोमबार, २७ कार्तिक २०८०

सोमबार, २७ कार्तिक २०८०

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर ताकेकाे छ ।



जसअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ १४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा रहेको छ।

यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३७ पैसा रहेको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपेयाँ ७१ पैसा रहेको छ ।

अन्य कुनकाे भाउ कति ?

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.05 133.65
EUR (European Euro)
1 142.14 142.78
GBP (UK Pound Sterling)
1 162.64 163.37
CHF (Swiss Franc)
1 147.36 148.02
AUD (Australian Dollar)
1 84.69 85.07
CAD (Canadian Dollar)
1 96.41 96.84
SGD (Singapore Dollar)
1 97.81 98.25
JPY (Japanese Yen)
10 8.78 8.82
CNY (Chinese Yuan)
1 18.25 18.33
SAR (Saudi Arabian Riyal)
1 35.47 35.63
QAR (Qatari Riyal)
1 36.54 36.71
THB (Thai Baht)
1 3.70 3.72
AED (UAE Dirham)
1 36.22 36.39
MYR (Malaysian Ringgit)
1 28.26 28.39
KRW (South Korean Won)
100 10.10 10.14
SEK (Swedish Kroner)
1 12.21 12.26
DKK (Danish Kroner)
1 19.07 19.15
HKD (Hong Kong Dollar)
1 17.04 17.11
KWD (Kuwaity Dinar)
1 430.78 432.72
BHD (Bahrain Dinar)
1 352.92 354.51

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट