बढ्याे डलरकाे भाउ, अन्यकाे कति ?-Sutra News

बढ्याे डलरकाे भाउ, अन्यकाे कति ?

शुक्रबार, १ मंसिर २०८०

शुक्रबार, १ मंसिर २०८०

काठमाडाैं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विनिमयदर ताेकेकाे छ । जसअनुसार अमेरिकी डलरसहित केहीकाे भाउ बढेकाे छ ।



शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । यसअघि बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७४ रुपैयाँ र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा रहेको थियाे ।

यसैगरी, शुक्रबार युराेकाे भाउ पनि केही पैसाले बढेकाे छ । शुक्रबार युरो एकको खरिददर १४४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा रहेको छ । यसअघि बिहीबार युरो एकको खरिददर १४४ रुपैयाँ २० पैसा र बिक्रीदर १४४ रुपैयाँ ८५ पैसा रहेको थियाे ।

यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ।

अन्यकाे भाउ के-कति ?

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.88 133.48
EUR (European Euro)
1 144.27 144.92
GBP (UK Pound Sterling)
1 164.88 165.63
CHF (Swiss Franc)
1 149.59 150.26
AUD (Australian Dollar)
1 86.33 86.72
CAD (Canadian Dollar)
1 96.97 97.41
SGD (Singapore Dollar)
1 98.58 99.02
JPY (Japanese Yen)
10 8.79 8.83
CNY (Chinese Yuan)
1 18.33 18.41
SAR (Saudi Arabian Riyal)
1 35.43 35.59
QAR (Qatari Riyal)
1 36.50 36.66
THB (Thai Baht)
1 3.75 3.76
AED (UAE Dirham)
1 36.18 36.34
MYR (Malaysian Ringgit)
1 28.34 28.47
KRW (South Korean Won)
100 10.28 10.32
SEK (Swedish Kroner)
1 12.57 12.63
DKK (Danish Kroner)
1 19.34 19.43
HKD (Hong Kong Dollar)
1 17.03 17.11
KWD (Kuwaity Dinar)
1 430.70 432.65
BHD (Bahrain Dinar)
1 352.46 354.05

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट