बढ्यो डलरको भाउ-Sutra News

बढ्यो डलरको भाउ

आइतबार, ३ मंसिर २०८०

आइतबार, ३ मंसिर २०८०

काठमाडाैं । आइतबार पनि नेपाली मुद्राको तुलनामा डलरको मूल्य बढेको छ।



नेपाल राष्ट्र बैंकले सार्वजनकि गरेको मूल्यदरअनुसार आइतबार एक डलरको खरिद मूल्य १३२ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५४ पैसा छ। गत शुक्रबार खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसा थियो।

यस हिसाबले डरको मूल्य ६ पैसाले बढेको छ। युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ५६ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५६ पैसा पाइन्छ।

शुक्रबार खरिदर १४४ रूपैयाँ २७ पैसा र बिक्रीमा १४४ रूपैयाँ ९२ पैसा तोकिएको थियो। यस्तै क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ८५ पैसा र बिक्रीमा ९७ रूपैयाँ २८ पैसा पाइन्छ।

आज अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ४६ पैसा र बिक्रीदर भने ८६ रूपैयाँ ८६ पैसा तोकिएको छ। अष्ट्रेलियन डलरको भाउ आइतबार केही बढेको हो।

आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६१ पैसा तोकेको छ।

विनिमयदर

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.94 133.54
EUR (European Euro)
1 144.56 145.21
GBP (UK Pound Sterling)
1 165.30 166.04
CHF (Swiss Franc)
1 149.88 150.56
AUD (Australian Dollar)
1 86.46 86.85
CAD (Canadian Dollar)
1 96.85 97.28
SGD (Singapore Dollar)
1 98.88 99.33
JPY (Japanese Yen)
10 8.90 8.94
CNY (Chinese Yuan)
1 18.44 18.52
SAR (Saudi Arabian Riyal)
1 35.45 35.61
QAR (Qatari Riyal)
1 36.47 36.64
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 36.19 36.36
MYR (Malaysian Ringgit)
1 28.41 28.53
KRW (South Korean Won)
100 10.30 10.35
SEK (Swedish Kroner)
1 12.60 12.66
DKK (Danish Kroner)
1 19.38 19.47
HKD (Hong Kong Dollar)
1 17.05 17.13
KWD (Kuwaity Dinar)
1 431.33 433.28
BHD (Bahrain Dinar)
1 352.62 354.21

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट