बढ्याे युरो र पाउण्डको भाउ-Sutra News

बढ्याे युरो र पाउण्डको भाउ

सोमबार, ४ मंसिर २०८०

सोमबार, ४ मंसिर २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि विदेशी मुद्राको भाउ ताेकेकाे छ ।



जसअनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । आइतबारकाे तुलनामा डलरको भाउ स्थिर रहेको छ ।

डलरकाे भाउ स्थिर रहँदा साेमबार युराे र बेलायती पाउण्डकाे भाउ भने केही बढेकाे छ ।

आज युरो १ को खरिददर १४५ रुपैयाँ ०२ पैसा र विक्रिदर १४५ रुपैयाँ ६८ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ४६ पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ६८ पैसा र विक्रिदर १६६ रुपैयाँ ४३ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ ३८ पैसाले बढेको छ ।

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.94 133.54
EUR (European Euro)
1 145.02 145.68
GBP (UK Pound Sterling)
1 165.68 166.43
CHF (Swiss Franc)
1 150.10 150.77
AUD (Australian Dollar)
1 86.53 86.92
CAD (Canadian Dollar)
1 96.90 97.33
SGD (Singapore Dollar)
1 98.97 99.42
JPY (Japanese Yen)
10 8.88 8.92
CNY (Chinese Yuan)
1 18.43 18.52
SAR (Saudi Arabian Riyal)
1 35.45 35.61
QAR (Qatari Riyal)
1 36.46 36.62
THB (Thai Baht)
1 3.78 3.80
AED (UAE Dirham)
1 36.19 36.36
MYR (Malaysian Ringgit)
1 28.41 28.53
KRW (South Korean Won)
100 10.26 10.31
SEK (Swedish Kroner)
1 12.64 12.70
DKK (Danish Kroner)
1 19.46 19.54
HKD (Hong Kong Dollar)
1 17.05 17.13
KWD (Kuwaity Dinar)
1 431.20 433.15
BHD (Bahrain Dinar)
1 352.63 354.22

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट