बढ्याे युरो र पाउण्डको भाउ-Sutra News

बढ्याे युरो र पाउण्डको भाउ

सोमबार, ४ मंसिर २०८०

सोमबार, ४ मंसिर २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि विदेशी मुद्राको भाउ ताेकेकाे छ ।



जसअनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । आइतबारकाे तुलनामा डलरको भाउ स्थिर रहेको छ ।

डलरकाे भाउ स्थिर रहँदा साेमबार युराे र बेलायती पाउण्डकाे भाउ भने केही बढेकाे छ ।

आज युरो १ को खरिददर १४५ रुपैयाँ ०२ पैसा र विक्रिदर १४५ रुपैयाँ ६८ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ४६ पैसाले बढेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ६८ पैसा र विक्रिदर १६६ रुपैयाँ ४३ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ ३८ पैसाले बढेको छ ।

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
CurrencyUnitBuySell
USD (U.S. Dollar)
1132.94133.54
EUR (European Euro)
1145.02145.68
GBP (UK Pound Sterling)
1165.68166.43
CHF (Swiss Franc)
1150.10150.77
AUD (Australian Dollar)
186.5386.92
CAD (Canadian Dollar)
196.9097.33
SGD (Singapore Dollar)
198.9799.42
JPY (Japanese Yen)
108.888.92
CNY (Chinese Yuan)
118.4318.52
SAR (Saudi Arabian Riyal)
135.4535.61
QAR (Qatari Riyal)
136.4636.62
THB (Thai Baht)
13.783.80
AED (UAE Dirham)
136.1936.36
MYR (Malaysian Ringgit)
128.4128.53
KRW (South Korean Won)
10010.2610.31
SEK (Swedish Kroner)
112.6412.70
DKK (Danish Kroner)
119.4619.54
HKD (Hong Kong Dollar)
117.0517.13
KWD (Kuwaity Dinar)
1431.20433.15
BHD (Bahrain Dinar)
1352.63354.22

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट