फेरि बढ्याे डलरकाे भाउ-Sutra News

फेरि बढ्याे डलरकाे भाउ

मंगलबार, ५ मंसिर २०८०

मंगलबार, ५ मंसिर २०८०

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि विदेशी मुद्राको विनिमयदर ताेकेकाे छ ।



जसअनुसार मंगलबार अमेरिकी डलरकाे भाउ बढेकाे छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा पुगेकाे छ । यसअघि साेमबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ५४ पैसा रहेको थियाे ।

डलरसँगै युराे र पाउण्डकाे भाउ पनि केही पैसाले बढेकाे छ । मंगलबार युरो एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०१ पैसा रहेको भने पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६२ पैसा रहेको छ ।

यसअघि साेमबार युरो १ को खरिददर १४५ रुपैयाँ ०२ पैसा र विक्रिदर १४५ रुपैयाँ ६८ पैसा रहेको थियाे भने युके पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ६८ पैसा र विक्रिदर १६६ रुपैयाँ ४३ पैसा रहेकाे थियाे ।

यस्तै, मंगलबार अस्ट्रेलियन डलरकाे भाउ पनि बढेकाे छ । साेमबारकाे तुलनामा करिब एक रूपैयाँले भाउ बढेकाे छ । मंगलबार अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा रहेको छ ।

अन्यकाे भाउ के-कति ?

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.05 133.65
EUR (European Euro)
1 145.36 146.01
GBP (UK Pound Sterling)
1 165.87 166.62
CHF (Swiss Franc)
1 150.56 151.24
AUD (Australian Dollar)
1 87.17 87.56
CAD (Canadian Dollar)
1 97.00 97.43
SGD (Singapore Dollar)
1 99.31 99.76
JPY (Japanese Yen)
10 8.97 9.01
CNY (Chinese Yuan)
1 18.57 18.65
SAR (Saudi Arabian Riyal)
1 35.48 35.64
QAR (Qatari Riyal)
1 36.51 36.67
THB (Thai Baht)
1 3.78 3.80
AED (UAE Dirham)
1 36.22 36.39
MYR (Malaysian Ringgit)
1 28.51 28.63
KRW (South Korean Won)
100 10.30 10.35
SEK (Swedish Kroner)
1 12.71 12.76
DKK (Danish Kroner)
1 19.49 19.58
HKD (Hong Kong Dollar)
1 17.07 17.15
KWD (Kuwaity Dinar)
1 431.67 433.62
BHD (Bahrain Dinar)
1 352.93 354.52

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट