विदेशी मुद्राको विनिमय दर: कुनकाे दर कति ?-Sutra News

विदेशी मुद्राको विनिमय दर: कुनकाे दर कति ?

आइतबार, १० मंसिर २०८०

आइतबार, १० मंसिर २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।



भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

आइतबार अमेरिकी डलर १ को खरिदर १३३ रुपैयाँ १० पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ७० पैसा निर्धारण भएको छ।

यस्तै, युरो १ को खरिद दर १४५ रुपैयाँ २५ पैसा छ भने बिक्री दर १४६ रुपैयाँ ९१ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ १५ पैसा छ भने बिक्री दर १६७ रुपैयाँ ९० पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ८१ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ २३ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ६७ पैसा छ।

अन्यकाे दर के-कति ?

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.10 133.70
EUR (European Euro)
1 145.25 145.91
GBP (UK Pound Sterling)
1 167.15 167.90
CHF (Swiss Franc)
1 150.67 151.35
AUD (Australian Dollar)
1 87.42 87.81
CAD (Canadian Dollar)
1 97.23 97.67
SGD (Singapore Dollar)
1 99.26 99.71
JPY (Japanese Yen)
10 8.90 8.94
CNY (Chinese Yuan)
1 18.61 18.69
SAR (Saudi Arabian Riyal)
1 35.49 35.65
QAR (Qatari Riyal)
1 36.51 36.68
THB (Thai Baht)
1 3.75 3.77
AED (UAE Dirham)
1 36.24 36.40
MYR (Malaysian Ringgit)
1 28.41 28.54
KRW (South Korean Won)
100 10.19 10.24
SEK (Swedish Kroner)
1 12.71 12.76
DKK (Danish Kroner)
1 19.48 19.57
HKD (Hong Kong Dollar)
1 17.08 17.15
KWD (Kuwaity Dinar)
1 431.69 433.64
BHD (Bahrain Dinar)
1 353.08 354.67

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट