एनआईसी एसिया लघुवित्तले घोषणा गर्‍यो लाभांश-Sutra News

एनआईसी एसिया लघुवित्तले घोषणा गर्‍यो लाभांश

आइतबार, १० मंसिर २०८०

आइतबार, १० मंसिर २०८०

काठमाडाैं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको हो ।



कम्पनीले यसपटक लाभांशमा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । कम्पनीका अनुसार १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ ।

लघुवित्तले यही मङ्सिर ८ गते बसेको सञ्चालक समितिको ११९ औँ बैठकले गरेको प्रस्ताव आगामी साधारण सभाले पारित गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट