आज कुन देशको विनिमय दर कति ?-Sutra News

आज कुन देशको विनिमय दर कति ?

शुक्रबार, १५ मंसिर २०८०

शुक्रबार, १५ मंसिर २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।



जसअनुसार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४५ रुपैयाँ ९४ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

USD (U.S. Dollar)
1 133.14 133.74
EUR (European Euro)
1 145.28 145.94
GBP (UK Pound Sterling)
1 168.22 168.98
CHF (Swiss Franc)
1 152.00 152.69
AUD (Australian Dollar)
1 87.84 88.23
CAD (Canadian Dollar)
1 97.78 98.22
SGD (Singapore Dollar)
1 99.60 100.04
JPY (Japanese Yen)
10 9.01 9.05
CNY (Chinese Yuan)
1 18.65 18.73
SAR (Saudi Arabian Riyal)
1 35.49 35.65
QAR (Qatari Riyal)
1 36.52 36.68
THB (Thai Baht)
1 3.78 3.79
AED (UAE Dirham)
1 36.25 36.42
MYR (Malaysian Ringgit)
1 28.57 28.70
KRW (South Korean Won)
100 10.25 10.29
SEK (Swedish Kroner)
1 12.72 12.78
DKK (Danish Kroner)
1 19.49 19.58
HKD (Hong Kong Dollar)
1 17.05 17.12
KWD (Kuwaity Dinar)
1 431.11 433.05
BHD (Bahrain Dinar)
1 353.15 354.74

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट