आज कुन देशको विनियम दर कति ?-Sutra News

आज कुन देशको विनियम दर कति ?

शनिबार, १६ मंसिर २०८०

शनिबार, १६ मंसिर २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।



आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको छ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २७ पैसा र बिक्री दर १६९ रुपैयाँ ०३ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

USD (U.S. Dollar)
1 132.97 133.57
EUR (European Euro)
1 144.84 145.50
GBP (UK Pound Sterling)
1 168.27 169.03
CHF (Swiss Franc)
1 152.09 152.77
AUD (Australian Dollar)
1 88.01 88.40
CAD (Canadian Dollar)
1 98.29 98.74
SGD (Singapore Dollar)
1 99.48 99.93
JPY (Japanese Yen)
10 8.98 9.02
CNY (Chinese Yuan)
1 18.62 18.71
SAR (Saudi Arabian Riyal)
1 35.45 35.61
QAR (Qatari Riyal)
1 36.47 36.64
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 36.21 36.37
MYR (Malaysian Ringgit)
1 28.45 28.58
KRW (South Korean Won)
100 10.20 10.25
SEK (Swedish Kroner)
1 12.73 12.79
DKK (Danish Kroner)
1 19.43 19.52
HKD (Hong Kong Dollar)
1 17.02 17.10
KWD (Kuwaity Dinar)
1 430.50 432.45

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट