युद्ध विराम समाप्तपछि आक्रमण हुँदा गाजामा २४० जनाको मृत्यु-Sutra News

युद्ध विराम समाप्तपछि आक्रमण हुँदा गाजामा २४० जनाको मृत्यु

शनिबार, १६ मंसिर २०८०

शनिबार, १६ मंसिर २०८०
फाइल तस्बिर

काठमाडौं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा भएको लडाईमा २४० जनाको मृत्यु भएको बताएको छ ।



‘गाजा पट्टीमा जताततै सयौं हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी’ भएको छ, थप ६५० जना घाइते भएका छन्,’ सरकारको विज्ञप्तिमा भनिएको छ ।

इजरायली सेनाले विशेष गरी खान युनिसलाई लक्षित गर्द दर्जनौं घरहरू ध्वस्त पारेको छ । गाजा क्षेत्रमा युद्ध विराम सकिएलगत्तै आक्रमणलाई तीव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट