आज अमेरिकी मुद्राको विनिमय दर कति पुग्यो ?-Sutra News

आज अमेरिकी मुद्राको विनिमय दर कति पुग्यो ?

सोमबार, १८ मंसिर २०८०

सोमबार, १८ मंसिर २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।



राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिदर १३२ रुपैयाँ ९७ पैसा छ र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा तोकेको छ ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३६ पैसा तोकेको छ । युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ९० पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ६६ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर ८९ रुपैयाँ १३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ५० पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

USD (U.S. Dollar)
1 132.97 133.57
EUR (European Euro)
1 144.71 145.36
GBP (UK Pound Sterling)
1 168.90 169.66
CHF (Swiss Franc)
1 152.93 153.62
AUD (Australian Dollar)
1 88.73 89.13
CAD (Canadian Dollar)
1 98.50 98.95
SGD (Singapore Dollar)
1 99.70 100.15
JPY (Japanese Yen)
10 9.06 9.10
CNY (Chinese Yuan)
1 18.62 18.71
SAR (Saudi Arabian Riyal)
1 35.45 35.61
QAR (Qatari Riyal)
1 36.52 36.68
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 36.20 36.37
MYR (Malaysian Ringgit)
1 28.45 28.58
KRW (South Korean Won)
100 10.27 10.32
SEK (Swedish Kroner)
1 12.82 12.88
DKK (Danish Kroner)
1 19.41 19.50
HKD (Hong Kong Dollar)
1 17.02 17.09
KWD (Kuwaity Dinar)
1 430.64 432.59
BHD (Bahrain Dinar)
1 352.72 354.32

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट