
काठमाडौं । बम विस्फोटपछि व्यक्ति हत्याको आरोपमा जिल्ला अदालत रौतहटबाट जन्मकैदको सजाय पाएका कांग्रेस नेता मोहम्मद आफताव आलम उच्च अदालत वीरगन्जले आदेश उल्टाएपछि बुधवार रिहा भए । आलमलाई स्वागत गर्न उनका कार्यकर्ता फूल मालासहित नख्खु कारागार पुगेका थिए । रौतहट अदालतले उक्त मुद्दामा १३ वैशाख २०८१ मा उनीसहित उनका भाइ महताब आलम र दुई सहयोगीलाई दोषी ठहर गर्दै जन्मकैद सुनाएको...
गणतन्त्र स्थापना भएको १७ वर्ष बितिसक्दा पनि नेपालमा गणतन्त्रको औचित्यमाथि समय–समयमा प्रश्न उठ्ने गरेको छ। कहिले व्यक्तिगत असन्तुष्टि त कहिले व्यवस्थागत चुनौतीलाई देखाउँदै ‘गणतन्त्र असफल भयो’ भन्ने आवाजहरू उठाइन्छन्। तर, आलोचना गर्नेहरूको सोच भन्दा गहिरिएर हेर्दा, गणतन्त्रको विकल्प नभएको यथार्थ प्रस्ट हुन्छ। विशेषगरी नेपालजस्तो बहुजातीय, बहुभाषिक र भौगोलिक विविधता भएको मुलुकका लागि गणतन्त्र मात्र दीगो, समावेशी र न्यायपूर्ण शासन प्रणाली हो...
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्ने कार्यसूची छ । अपराह्न ३ः०० बजे बोलाइएको बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।...
काठमाडौं । आज १८ औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जननिर्वाचित पहिलो संविधानसभाबाट वि.सं. २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । राज्यको सम्पूर्ण शक्ति जनतामा...
क्यालिफोर्निया । सपना थियो अमेरिकामा पढ्ने, केही बन्ने। तर आज, त्यो सपना अस्पतालको शैयामा अँध्यारो भविष्यसँग जुधिरहेको छ। २४ वर्षीय प्रवासी नेपाली विद्यार्थी रोनक...
काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ...
काठमाडौं । अभिनेत्री रेखा थापाले डेब्यु गर्न लागेको नाटक ‘मीरा’को प्रिमियर अन्तिम समयमा आएर स्थगित भएको छ। गणतन्त्र दिवसको अवसरमा...
काठमाडौं । टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा गठन गरिएको ‘सरकारी...