आज कुन देशको विनिमय दर कति ?-Sutra News

आज कुन देशको विनिमय दर कति ?

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय दर निर्धारण गरेको छ ।



राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३३ रुपैयाँ ६९ पैसा तोकेको छ ।

यस्तै, युरो १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७९ पैसा र बिक्री दर १६९ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५७ पैसा र बिक्री दर ८८ रुपैयाँ ९७ पैसा पुगेको छ ।

USD (U.S. Dollar)
1 133.09 133.69
EUR (European Euro)
1 144.79 145.44
GBP (UK Pound Sterling)
1 168.79 169.55
CHF (Swiss Franc)
1 152.61 153.30
AUD (Australian Dollar)
1 88.57 88.97
CAD (Canadian Dollar)
1 98.29 98.73
SGD (Singapore Dollar)
1 99.74 100.19
JPY (Japanese Yen)
10 9.08 9.12
CNY (Chinese Yuan)
1 18.65 18.73
SAR (Saudi Arabian Riyal)
1 35.48 35.64
QAR (Qatari Riyal)
1 36.51 36.67
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 36.24 36.40
MYR (Malaysian Ringgit)
1 28.58 28.70
KRW (South Korean Won)
100 10.21 10.25
SEK (Swedish Kroner)
1 12.78 12.84
DKK (Danish Kroner)
1 19.42 19.51
HKD (Hong Kong Dollar)
1 17.03 17.11
KWD (Kuwaity Dinar)
1 431.05 432.99

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट