डलरको भाउमा गिरावट, अरु देशको विनिमय दर कति ?-Sutra News

डलरको भाउमा गिरावट, अरु देशको विनिमय दर कति ?

बुधबार, २७ मंसिर २०८०

बुधबार, २७ मंसिर २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ ।



राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १३ पैसा र बिक्री दर १३३ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

यसैगरी, युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३५ पैसा र बिक्री दर १६८ रुपैयाँ ११ पैसा रहेको छ ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 133.13 133.73
EUR (European Euro)
1 143.77 144.42
GBP (UK Pound Sterling)
1 167.35 168.11
CHF (Swiss Franc)
1 152.07 152.76
AUD (Australian Dollar)
1 87.73 88.12
CAD (Canadian Dollar)
1 98.12 98.56
SGD (Singapore Dollar)
1 99.29 99.74
JPY (Japanese Yen)
10 9.17 9.21
CNY (Chinese Yuan)
1 18.57 18.65
SAR (Saudi Arabian Riyal)
1 35.49 35.65
QAR (Qatari Riyal)
1 36.50 36.66
THB (Thai Baht)
1 3.73 3.75
AED (UAE Dirham)
1 36.25 36.42
MYR (Malaysian Ringgit)
1 28.42 28.55
KRW (South Korean Won)
100 10.17 10.22
SEK (Swedish Kroner)
1 12.75 12.81
DKK (Danish Kroner)
1 19.28 19.37
HKD (Hong Kong Dollar)
1 17.05 17.13
KWD (Kuwaity Dinar)
1 431.85 433.79

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट