श्रृङ्खला खतिवडाले गरिन् विवाह-Sutra News

श्रृङ्खला खतिवडाले गरिन् विवाह

बिहिबार, २८ मंसिर २०८०

बिहिबार, २८ मंसिर २०८०

काठमाडौं । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले विवाह गरेकी छन् । बिहीबार उनी सञ्चार उद्यमी सम्भव शिरोहियासँग विवाह बन्धनमा बाँधिएकी हुन् ।



श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइलगायत उपस्थित भएका छन् ।

विवाह समारोहमा पूर्व मिस नेपालहरूको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट