अपराधमा संलग्न दुई हजार जना पक्राउ-Sutra News

अपराधमा संलग्न दुई हजार जना पक्राउ

सोमबार, २ पौस २०८०

सोमबार, २ पौस २०८०

काठमाडौं । श्रीलंकाको प्रहरीले हालै सञ्चालन गरेको विशेष अभियानमा विभिन्न अपराधमा संलग्न रहेको आशंकामा दुई हजार १२१ व्यक्तिलाई पक्राउ गरेको छ ।



प्रहरी प्रवक्ता निहाल थल्दुवाले सञ्चारकर्मीलाई बताएअनुसार कारबाहीका क्रममा विभिन्न किसिमका लागु औषध बरामद गरिएको छ ।

त्यसैगरी थप अनुसन्धानका लागि १२ संदिग्ध व्यक्तिलाई थुनामा राखिएको र १३३ जनालाई पुनः स्थापनाका लागि पठाइएको बताइएको छ । श्रीलंकाको प्रहरीले आइतबारदेखि विशेष अभियान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट