प्राइम बैंकले लाभांश वितरण नगर्ने-Sutra News

प्राइम बैंकले लाभांश वितरण नगर्ने

मंगलबार, ३ पौस २०८०

मंगलबार, ३ पौस २०८०

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।



बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई लाभांश वितरण नगर्ने निर्णय जनाएको हो ।

बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट