कति दिँदैछ महालक्ष्मी विकास बैंकले लाभांश ?-Sutra News

कति दिँदैछ महालक्ष्मी विकास बैंकले लाभांश ?

बुधबार, ४ पौस २०८०

बुधबार, ४ पौस २०८०

काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।



बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयर धनीहरूलाई करसहित ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट