तीन सय यात्रु बोकेको विमान ‘मानव तस्करी’को आशंकामा फ्रान्समा अवतरण-Sutra News

तीन सय यात्रु बोकेको विमान ‘मानव तस्करी’को आशंकामा फ्रान्समा अवतरण

शनिबार, ७ पौस २०८०

शनिबार, ७ पौस २०८०

काठमाडौं । करिब तीन जनाभन्दा बढी भारतीय यात्रु लिएर निकारागुआ जाँदै गरेको विमानलाई ‘मानव तस्करी’को आशंकामा फ्रान्समा अवतरण गरिएको छ ।



पेरिसका अभियोजकहरूले गोप्य सूचनाका आधारमा बिहीबार विमानलाई नियन्त्रणमा लिइएको जनाएका छन् ।

विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो । यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट